ई-घोडाघोडी खबर

२४ बैशाख २०८३, बिहीबार

  • Mohrain Tours and Travels
  • रेडियो लाइभ

    १५ वर्षसम्म पुल अलपत्र पार्ने कम्पनीलाई १७ करोड जरिबाना

    २४ बैशाख २०८३, बिहीबार १४:१० समाचारदाता
    १५ वर्षसम्म पुल अलपत्र पार्ने कम्पनीलाई १७ करोड जरिबाना

    २४ वैशाख, बाजुरा । सडक डिभिजन साँफेबगर अछामले बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल पूर्ण रूपमा सम्पन्न नगरी अलपत्र छोड्ने निर्माण कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना... विस्तृतमा

    मोहना नदी नकटा चराको सुरक्षित आश्रयस्थल बन्दै

    २४ बैशाख २०८३, बिहीबार १४:०४ समाचारदाता
    मोहना नदी नकटा चराको सुरक्षित आश्रयस्थल बन्दै

    धनगढी, वैशाख २४  गते । कैलालीको मोहना नदीमा जलपक्षीको चहलपहल अझै कायम रहेको छ । हिउँदे आगन्तुक जलपक्षी उत्तरी ध्रुवतर्फ फर्के पनि यहाँ सङ्कटापन्न नकटासहित विभिन्न प्रजातिका चराको चहलपहल... विस्तृतमा

  • समाचार

  • खेलकुद

    सबै

    स्वास्थ्य

    सबै
  • राजनीति

    सबै
    सुदूरपश्चिम सरकारले निजी सचिवालयका कर्मचारीको सेवा सुविधा हेरफेर गर्ने निर्णय

    २० चैत्र २०८२, शुक्रबार ११:३८

    समाचारदाता

    सुदूरपश्चिम सरकारले निजी सचिवालयका कर्मचारीको सेवा सुविधा हेरफेर गर्ने निर्णय

    धनगढी, चैत २० गते । सुदूरपश्चिम प्रदेश सरकारले निजी सचिवालयका कर्मचारीको सेवा सुविधा हेरफेर गर्ने निर्णय गरेको... विस्तृतमा

    नवनियुक्त कृषि मन्त्री गीता चौधरीद्वारा कर्मचारीलाई सक्रिय काम गर्ने निर्देशन, रासायनिक मल अभावमाथि प्राथमिकता

    १३ चैत्र २०८२, शुक्रबार १८:२४

    समाचारदाता

    नवनियुक्त कृषि मन्त्री गीता चौधरीद्वारा कर्मचारीलाई सक्रिय काम गर्ने निर्देशन, रासायनिक मल अभावमाथि प्राथमिकता

    काठमाडौँ:  नवनियुक्त कृषि तथा पशुपन्छीमन्त्री गीता चौधरीले निरन्तर गतिशील भएर काम गर्न राष्ट्रसेवक... विस्तृतमा

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई, सहकार्यकाे प्रतिबद्धता

    १३ चैत्र २०८२, शुक्रबार १६:३७

    समाचारदाता

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई, सहकार्यकाे प्रतिबद्धता

    काठमाडौँ, चैत १४ गते । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र... विस्तृतमा

    हलियाबाट सांसदसम्म : गणेशबहादुर विकको पाँचौँ प्रयास सफल

    ४ चैत्र २०८२, बुधबार १०:१८

    समाचारदाता

    हलियाबाट सांसदसम्म : गणेशबहादुर विकको पाँचौँ प्रयास सफल

    धनगढी, चैत ४ गते । सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मिएका गणेशबहादुर विश्वकर्मा (विक)... विस्तृतमा

    दार्चुलाको नागु क्षेत्रका स्थानीयका विकास माग: सामन्तलाई १० बुँदे ज्ञापन

    २८ फाल्गुन २०८२, बिहीबार १२:५३

    समाचारदाता

    दार्चुलाको नागु क्षेत्रका स्थानीयका विकास माग: सामन्तलाई १० बुँदे ज्ञापन

    खलङ्गा (दार्चुला), फागुन २८ गते । प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले... विस्तृतमा

    रास्वपाका सांसद जनतामाझ: समस्या सुन्दै विकासका प्रतिबद्धता

    २८ फाल्गुन २०८२, बिहीबार १२:५१

    समाचारदाता

    रास्वपाका सांसद जनतामाझ: समस्या सुन्दै विकासका प्रतिबद्धता

    कञ्चनपुर, फागुन २८ गते । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो... विस्तृतमा

    सुचना प्रबिधि

    सबै

    शिक्षा

    सबै

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    २० चैत्र २०८२, शुक्रबार ११:३४

    समाचारदाता

    रोजगार

    सबै

    ब्यापार

    सबै
    बेतबाँसका सामग्री बेचेर धनगढीका बाधुराम चौधरीको मासिक ७० हजार आम्दानी

    कैलाली,  मङ्सिर १२ गते ।  धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका... विस्तृतमा

    कञ्चनपुरका मध्यवर्ती क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन पुनः सुरु, तीन वर्षपछि प्रतिबन्ध हट्यो

    कञ्चनपुर, कात्तिक २७ गते । कञ्चनपुरका मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढेको... विस्तृतमा

    टिकापुरका सीताराम चौधरी : फूलखेतीबाट गाउँमा प्रेरणाको सुगन्ध

    घोडाघोडी (कैलाली), कात्तिक ३ गते । कैलालीको टिकापुर नगरपालिका-१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन... विस्तृतमा

  • पर्यटन

    सबै
    मोहना नदी नकटा चराको सुरक्षित आश्रयस्थल बन्दै

    मोहना नदी नकटा चराको सुरक्षित आश्रयस्थल बन्दै

    धनगढी, वैशाख २४  गते । कैलालीको मोहना नदीमा जलपक्षीको चहलपहल अझै कायम रहेको छ । हिउँदे आगन्तुक जलपक्षी उत्तरी... विस्तृतमा

    मोहना नदी मा जलपन्छीको चहलपहल यथावत, नकटा चराको उपस्थिति बढ्दो

    मोहना नदी मा जलपन्छीको चहलपहल यथावत, नकटा चराको उपस्थिति बढ्दो

    धनगढी, चैत २४ गते । हिउँदे आगन्तुक जलपन्छी उत्तरी ध्रुवतर्फ फर्के पनि कैलालीको मोहना नदीमा जलपन्छीको चहलपहलमा... विस्तृतमा

    दुर्गम हिमाली गाउँपालिकामा आधारभूत सेवाको अभाव, विकास अझै परखाइमै

    दुर्गम हिमाली गाउँपालिकामा आधारभूत सेवाको अभाव, विकास अझै परखाइमै

    बाजुरा, चैत १४ गते । मानव सूचाङ्कका आधारमा बाजुरा देशकै ७७औँ स्थानमा पर्दछ। यहाँका अधिकांश गाउँ बस्तीमा... विस्तृतमा

    मुख्यमन्त्री शाहद्वारा स्वामी रामदेव र आचार्य बालकृष्णसँग सुदूरपश्चिमको धार्मिक पर्यटन विकासबारे छलफल

    मुख्यमन्त्री शाहद्वारा स्वामी रामदेव र आचार्य बालकृष्णसँग सुदूरपश्चिमको धार्मिक पर्यटन विकासबारे छलफल

    अविनाश चौधरी धनगढी, पुस ९ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वामी रामदेव र आचार्य... विस्तृतमा

    सुदूरपश्चिममा लगानीमैत्री वातावरण निर्माण प्राथमिकता—मुख्यमन्त्री शाह

    सुदूरपश्चिममा लगानीमैत्री वातावरण निर्माण प्राथमिकता—मुख्यमन्त्री शाह

    धनगढी, मङ्सिर २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष... विस्तृतमा

    महाकाली कोरिडोर डेढ दशकपछि पनि अधुरो, बजेट अभाव र सरकारी उदासिनताले सुदूरपश्चिमको ‘लाइफ लाइन’ ठप्प

    महाकाली कोरिडोर डेढ दशकपछि पनि अधुरो, बजेट अभाव र सरकारी उदासिनताले सुदूरपश्चिमको ‘लाइफ लाइन’ ठप्प

    दोधारा चाँदनी (कञ्चनपुर),  कात्तिक २५ गते ।  सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली... विस्तृतमा

  • विचार

    सबै
  • भिडियो

    सबै
    १८ पुष २०८२, शुक्रबार ११:०२
    Swarg Ke Pari – Laxman Dangaura l Anuma Chaudhary
    १६ जेष्ठ २०८०, मंगलवार १७:५७
    Chahanchhu 3 Tharu Version – Annu Chaudhary • Ft. Prakash Deep & Gurans Dhakal • New Song 2080
    १६ जेष्ठ २०८०, मंगलवार १७:५६
    E DHARTI GAGAN || Annu Chaudhary || Ft. Muskan Chaudhary || New Tharu Song 2023 ||
    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी